
सर्वाम्नाय (Nepali) प्रारम्भिक आधार कक्षा
About
यो पाठ्यक्रमले तन्त्र शास्त्रमा अभिरुचि राख्ने, विषय प्रवेश गर्न चाहने एवम् सर्वाम्नाय र विमर्श कुलमा सामेल हुन चाहनेहरुलाई यस विषयमा कुरा बुझ्न मद्दत गर्छ | आचार्यजीले साधकहरूद्वारा उठाइएका र उठाउन सक्ने सामान्य प्रश्नहरूलाई प्रश्नोत्तर शैलीमा सरल र सहज भाषामा उत्तर दिनुभएको छ| उदाहरणका लागि "सर्वाम्नाय तन्त्र के हो ? "" तान्त्रिक साधना के हो?" "तिनका क्रम र प्रक्रिया के हुन् ? तान्त्रिक दर्शन के हो ? "तान्त्रिक साधना रवेदान्तसँग के कसरी मिल्दोजुल्दो छ "? आदि | यस्तै उहाँले गुरु परम्परा, मन्त्र दीक्षा, शक्तिपात, र मन्त्र जपको महत्त्वका बारेमा पनि प्रकाश पार्नु भएको छ | तन्त्र साधना ,जप, भक्ति, पूजा, उपासना, ज्ञान, ध्यान आदिको माध्यमबाट सत्यको खोजी गर्नु हो। यो दर्शनको मूल हो बयान्नब्बे आगमहरुको समागम हो |यो पाठ्यक्रम विशेष गरी प्रारम्भिक रूपमा तान्त्रिक साधनाबारे जिज्ञासा राख्ने र विषय प्रवेश गर्न चाहनेहरुका लागि हो | तन्त्र भन्ने विषय सुनेका तर जादुटुना मात्र ठान्नेहरुका लागि यो कक्षा तान्त्रिक साधनाको ज्ञान मजबुत गर्ने एक प्रारम्भिक पाठ्यक्रम अनि आधारशीला हो। प्रथमखण्डमा यसमा समाविष्ट विषयमा "म को हूँ? " "हामी किन जन्मिन्छौं? "हाम्रो जन्मको सिद्धान्त के हो? ""साधना के हो र यसको के महत्त्व छ? " "चैतन्य, चेतना के हो? " "पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने? "धर्मको विकास कसरी भयो? " "तन्त्र साधना कसले गर्ने?""कसरी गर्ने? कसले नगर्ने? "ध्यान कसरी गर्ने? " " ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने? " साधना गर्न किन आवश्यक छ? जस्ता आँखा उघारिदिने विषयमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा टीकाराम यात्री,जीवराम भण्डारी एवम् सुशान्त प्रधानसितको कुराकानी अत्यन्त रोचक र उपलब्धि मूलक छन् |
प्रवचन
• म को हूँ?
• हामी किन जन्मिन्छौं? हाम्रो जन्मको सिद्धान्त के हो?
• साधना के हो र यसको के महत्त्व छ?
• चैतन्य, चेतना के हो? चेतना भनेको के हो?
• पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने?
• धर्मको विकास कसरी भयो?
• तन्त्र साधना कसले गर्ने, कसरी गर्ने? कसले नगर्ने? ध्यान कसरी गर्ने?
• ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने?
• साधना गर्न किन आवश्यक छ?
सम्वाद
• टीकाराम यात्री
• जीवराम भण्डारी
• सुशान्त प्रधान
Course contents
SECTION 1 - प्रवचन9 steps
- 1 : म को हूँ?30:15
- 2 : हामी किन जन्मिन्छौं? हाम्रो जन्मको सिद्धान्त के हो?46:07
- 3 : साधना के हो र यसको के महत्त्व छ?22:55
- 4 : चैतन्य, चेतना के हो? चेतना भनेको के हो?1:05:00
- 5 : पूर्ण चैतन्यको अनुभूति कसरी गर्ने?58:10
- 6 part 1 : धर्मको विकास कसरी भयो?42:44
- 6 part 2 : तन्त्र साधना कसले गर्ने, कसरी गर्ने? कसले नगर्ने?38:03
- 7 : ज्ञान के हो? आत्मज्ञान कसरी प्राप्त गर्ने?39:49
- 8 : साधना गर्न किन आवश्यक छ?23:24
SECTION 2 - सम्वाद3 steps
- 1 : टीकाराम यात्रीसंग सम्वाद1:10:33
- 2 : जीवराम भण्डारीसंग सम्वाद1:08:16
- 3 : सुशान्त प्रधानसंग सम्वाद2:38:02
SECTION 3 - दीक्षाको मार्ग8 steps
- 1. दीक्षाको मार्ग
- 2. दीक्षाको अर्थ
- 3. गुरुको परीक्षण
- 4. दीक्षाको लागि योग्यता
- 5. तीन सर्वाम्नाय व्रतहरू
- 6. थप अध्ययन
- 7. दीक्षाको लागि अनुरोध
- 8. सर्वेक्षण: दीक्षाको लागि अनुरोध